संसदीय दलको बैठक बोलाउने कांग्रेसको तयारी
काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाउने तयारी गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बैठक बोलाउने तयारी गरेको हो ।
कतिपय नेताहरू काठमाडौँ बाहिर भएकाले तत्काल बैठक बोलाउन नसकेको कांग्रेसका एक नेताले बताए । ति नेताका अनुसार समय फिक्स नभए पनि आज दिउँसोसम्ममा बैठक बस्नेछ ।
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ भने नेकपा एमालेको सचिवालय बैठक पनि बालकोटमा जारी छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि सचिवालय बैठक जारी छ ।
र, यो पनि

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया