बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

वर्षा हुँदा वसन्तपुर क्षेत्रमा जे देखियो [फोटोफिचर]

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालिको हिउँद सकिएको हो । हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो ।​ काठमाडौँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । वर्षासँगै वसन्तपुर क्षेत्रको कैद गरिएको तस्बिरमा जे देखियो ।