प्रतिनिधिसभा बैठक पुन: सुरू

काठमाडौं - सभामुुख देवराज घिमिरेले संसद्मा उठाइएको बालकुमारी घटनालगायत प्रश्नको जवाफ आउँदो बैठकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् । योसँगै सोमबार यसअघि १५ मिनेट स्थगन गरिएको प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ ।
विभिन्न माग गर्दै यसअघि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)सहित अरू विपक्षी दलले विरोध गरेका थिए । उनीहरूले सरकारको जवाफ र विवादित मन्त्रीको राजीनामा माग गरेका थिए । उनीहरूले विरोध गरेपछि बैठक १५ मिनेटका निम्ति स्थगन गरिएको थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया