क्यानाडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

काठमाडौँ- तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पाहुना टोली क्यानाडाले नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन जोड्यो ।
क्यानाडाका लागि नवनित धलिवालले ५० रन, निखिल दत्तले ४५ रन, कप्तान साद बिन जाफरले ३१, हर्श ठाकरले २९ तथा श्रिमान्था विजेयेरत्नेले २२ रन बनाए ।
नेपालका लागि हेमन्त धामीले ३ विकेट, कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया