बागमती प्रदेशको नीति तथा कार्यक्रम २७ जेठमा सार्वजनिक गरिने

हेटौंडाः बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको हो ।
२७ गते दिउँसो ३ बजेको लागि प्रदेशसभा बोलाइएको प्रदेशसभा सचिव कृष्णहरी खड्काले जानकारी दिए । यसअघि प्रदेश सभाको बजेट अधिवेशनमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेश गरेका थिए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया