सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

काठमाडौँ - आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार आज एक सय रूपैयाँले सुनकाे मूल्य बढेको हो । आज छापावाल सुन तोलाको एक लाख १८ हजार ५०० रूपैयाँ पुगेको छ ।
तेजावी सुन भने तोलामा एक लाख १७ हजार ९५० मा कारोबार भएको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० र तेजावी सुन भने एक लाख १७ हजार ८५० मा कारोबार भएको थियो ।
यता, चाँदीकाे मूल्य पनि बढेको छ । चाँदी तोलाको एक हजार ३९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

प्रतिक्रिया