पुस्तकालय निर्माणका लागि आचार्यले गरे ६ लाख आर्थिक सहयोग

काठमाडौँ - सिन्धुपाल्चोकको बलेफि ६ मा रहेको श्री कूपकन्या माविलाई स्थानीय तथा पूर्वशिक्षक विष्णु प्रसाद आचार्यले ६ लाख आर्थिक सहयोग गरेका छन् । ६५औं वार्षिकोत्सवको अवसरमा आज आचार्यले पुस्तकालय निर्माणका लागि ६ लाख आर्थिक सहयोग गरेका हुन् ।
आफ्नो स्वर्गीय छोरा पुष्कर आचार्यको नाममा पुस्तकालय निर्माण गर्न आर्थिक सहयोग गरेको आचार्यले जानकारी दिए । उनले लामो समय उक्त विद्यालयमा अध्यापन गरेका थिए ।

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

प्रतिक्रिया