यी हुन् सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने ९ सांसद
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका छन् । ५१ सदस्यीय प्रदेश सभामा ३० सांसदले मुख्मन्त्री भट्टलाई विश्वासको मत दिए भने ९ जनाले विश्वासको मतको विपक्षमा मतदान गरे । माओवादीका १३ जना मात्रै सांसद रहेको प्रदेश सभामा एमालेको माधव पक्षका १७ सांसदले विश्वासको मत दिएका हुन् ।
यी हुन् मुख्मन्त्रीलाई विश्वासको मत निदने ९ सांसद
नेकपा एमाले
१ पठानसिंह बोहरा
२ लिलाधर भट्ट
३ गेल्बुसिङ बोहरा
४ रतन थापा
५ माया तामा बोहरा
६ नेपालु चौधरी
७ बलदेव रेग्मी
जसपा
१ कृष्ण चौधरी र
२ मालामती राना

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया