काठमाडौँ महानगरले सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार जरिवाना तिरायो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले श्री सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका २८ पुतली सडकमा श्री सोनिया इन्टरनेसनल एजुकेसन एण्ड करियर एसआइइसीले फल्याक्स बोर्ड टाँसेर फोहोर बनाएकाले जरिवाना स्वरुप ५० हजार रुपैयाँ तिराएको हो ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकलाई पनि १० हजार जरिवाना तिराएको छ ।

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

प्रतिक्रिया