क्रिकेट विश्वकप : २५ ओभरमा नेपालविरुद्ध भारतको १२६ रन

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गतको सुपर सिक्समा भारतले नेपालविरुद्ध अहिले ब्याटिङ गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले २५ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको छ ।
भारतका आदर्श सिंह २१ रन, आर्शिन कुलकर्नी १८ रन तथा प्रियान्सु मोलियाले १९ रन बनाउँदै आउट भए भने कप्तान उदय साहारण २५ रन तथा सचिन दास ३८ रनमा अविजित छन् ।
नेपालका लागि गुल्सन झा र आकाश चन्दले १-१ विकेट हत पारेका छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया