विद्युत् सट हुँदा निजगढमा आगलागी

बारा- बाराको निजगढ नगरपालिका-४ स्थित चारघरे टोलमा विद्युत् सट हुँदा एक घरमा आगलागी भएको छ ।
स्थानीय हिरा तिमिल्सिनाको घरको भुई तलामा विद्युत् लाइन सर्ट भई आगलागी सुरु भएको थियो ।
तिमिल्सिनाको काठको घरको मुख्य राखनधरन गरिने कोठामा रकेको बिजुली बक्सबाट विद्युत् सर्ट भइ आगलागी भएको हो । आगलागीबाट तिमिल्सिनाको घरमा रहेका लत्ताकपडा, सामानहरू जल्दा अन्दाजी एक दुई लाख बराबरको क्षति भएको बताइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
आगलागी स्थानीयवासी मिलेर राति नै नियन्त्रणमा लिएका छन् ।

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
रत्ननगर पूर्ण खोप सुनिश्चितता घोषणा

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

प्रतिक्रिया