अन्तर्राष्ट्रिय स्तरको छैटौँ कृषि प्रदर्शनी [फोटोफिचर]

काठमाडौँ- काठमाडौँस्थित भृकुटीमण्डपमा ३ दिने अन्तर्राष्ट्रिय स्तरको कृषि प्रदर्शनी भएको छ । माघ १२ देखि १४ गतेसम्म सञ्चालन भएको मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषि यन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको छ ।
छैटौँ कृषिसम्बन्धी प्रदर्शनीमा कृषि यन्त्र, कृषि बीउ बिजन, डेरी, पोल्टी, खाद्यलगायतका स्टलहरू राखिएका छन् । मेलामा भारत, चीनलगायत मुलुकको पनि सहभागिता रहेको छ ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_ytgtPL15KZ_wrbbczxopyfpjmrhlma4voqxabineeillj3kztzjsd8do4spvs0kcduhtc4x.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया