शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

शुभ सोमबारका लागि दराज नेपालमा ६५ प्रतिशतसम्मको विशेष छुट

काठमाडौँ- हरेक सोमबार अब झन् शुभ बनाउन आधुनिक प्रविधिको पारखीहरूको पहिलो रोजाइ X-AGE नेपालले "Tech Therapy" को आयाम ल्याएको छ । यस अन्तर्गत जनवरी २२ साँझ ६ देखि ७ बजे दराज नेपालमा रहेका आफ्ना सम्पूर्ण उत्पादनहरूमा X-AGE नेपालले ६५ प्रतिशतसम्मको विशेष छुटको घोषणा गरेको हो ।

साथै अबदेखि हरेक सोमबार यस्ता विशेष छुट तथा मौकाहरूको क्रमलाई निरन्तरता दिनेछ । "Tech Therapy" बचत मात्र नभएर हरेक हप्ताको उमङ्गमय पल भएको कम्पनीले जनाएको छ ।