प्रधानन्यायाधीशलाई सन्चो नभएपछि संवैधानिक इजलास स्थगित

काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सन्चो नभएपछि आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ आइतबार हेर्दाहर्दैमा राखिएको थियो । आज प्रधानन्यायाधीशलाई सन्चो नभएकोले संवैधानिक इजलाश स्थिगत भएको हो ।
आइतबार वरिष्ठताका आधारमा प्रधानन्यायाधीश जबराले इजलास पुनर्गठन गरेका थिए । तर, सुनुवाइका क्रममा सत्ता पक्ष तर्फका कानुन व्यवसायीले न्यायाधीशमाथि प्रश्न उठाएपछि मूल विषयमा प्रवेशै नगरी विघटनविरुद्धका रिट हेर्दाहेर्दैमा राखिएको थियो ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया