फेरानको ह्याट्रिकमा बार्सिलोनाको जित

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरेका थिए भने जोआओ फेलिक्सले एक गोल गरेका थिए ।
त्यस्तै रियल बेटिसका लागि इस्कोले दुवै गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाले २० खेलमा ४४ अंक हासिल गरेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै रियल बेटिस २१ खेलमा ३१ अंकसहित लिगमा नवौं स्थानमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया