बागमती प्रदेशले माग्यो १११३ जना कर्मचारी

काठमाडौँ- बागमती प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा विभिन्न पदमा कर्मचारी माग गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको हो ।
प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा माघ २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया