सांसद रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी
काठमाडौँ- सहकारीमा ठगी भएको भन्दै ग्यालेक्सी टेलिभिजका पूर्वमहाप्रबन्धक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेविरुद्ध उजुरी परेको छ । त्यसैगरी, ग्यालेक्सी टेलिभिजनको सञ्चालक संस्था गोरखा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र राई (जीबी) विरुद्ध नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी हालेका हुन् ।
सहकारी विभागमा उनीहरूविरुद्ध सफलले २ माघमा उजुरी दिएका हुन् । उनले विभिन्न सञ्चार माध्यममा आएका समाचारलाई आधार मानेर लामिछाने र र राई सहकारी ठगीमा मुछिएको उल्लेख गरेका छन् ।
विभिन्न सहकारीको रकम गैरकानुनी ढंगबाट टेलिभिजनमा लगानी गरी हिनामिना गरेको भन्दै उनीहरूमाथि हदैसम्मको कानुनी कारबाहीको माग गर्दै उनले उजुरी दिएको पत्रमा उल्लेख छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया