पीएम कपमा आज दुई खेल हुँदै

काठमाडौँ- जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
आज भैरहवामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दैछ भने मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
कर्णाली प्रदेशले अहिलेसम्म दुई खेलमा एक खेल जितेको छ भने एक खेलमा हार ब्यहोरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशले पनि एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार ब्यहोरेको छ ।
त्यसैगरी बागमती प्रदेशले अहिलेसम्म खेलेका ३ खेलमा एक जित र २ खेलमा हार ब्यहोरेको छ भने त्रिभुवन आर्मी क्लबले खेलेको एक खेलमा जित हासिल गरेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ixj1JFt0Q9_rhwkuay08aaxwawwwahttg6xi6qahzxvvkkzqhnkptv1mfd1vetat3nl1ibp.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया