समानान्तर कमिटी गठन गरेको भन्दै जिल्ला कमिटी सचिव पदमुक्त

सुर्खेत : समानान्तर कमिटी गठन गरेको भन्दै नेकपा एमालेले सुर्खेतले जिल्ला कमिटी सचिव मोहनसिंह बडुवाललाई पदमुक्त गरेको छ । नेकपा एमाले जिल्ला कमिटिको आइतबार बसेको बैठकले एमालेका उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
केही दिनअघि माधव नेपाल पक्षका नेता बडुवालको अध्यक्षतामा सुर्खेतमा समानान्तर कमिटी गठन गरिएको थियो । कमिटीका अध्यक्ष धुव्रकुमार शाहीका अनुसार, पार्टी विधान विपरित काम गरेकाले पदमुक्त गरिएको हो ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया