इटहरीमा तीन दिन सामुदायिक विद्यालय बन्द

काठमाडौँ- इटहरी उपमहानगरपालिकामा तीन दिन धार्मिक, बालविकास केन्द्र र सामुदायिक विद्यालय बन्द हुने भएको छ । अत्यधिक चिसो, शीतलहरको कारण दैनिक रुपमा पठनपाठनमा प्रभावित हुँदा तीन दिन सम्म विद्यालयमा विदा दिने निर्णय गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले माघ ३ देखि ५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको छ । वर्षे बिदाबाट बिदा कटौती हुने गरी सामुदायिक विद्यालय, धार्मिक विद्यालय र बालविकास केन्द्रलाई सोहीबमोजिम बिदा दिनलाई इटहरी उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

प्रतिक्रिया