माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ : प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा खारेज भएसँगै विभाजित भएको माओवादी केन्द्रले एमालेका सांसद तथा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
आज आइतबार माओवादी केन्द्रको संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयलाई दिएको छ । ‘माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले आज प्रदेश सभा सचिवालयमा आएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनु भएको छ,’ प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले इकागजसँग भने ।

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

प्रतिक्रिया