एकाबिहानै प्रहरीले त्रिशूलीमा गाडी खसेको सूचना पाएपछि...

काठमाडौँ- त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरी खोजी कार्य सुरू गरिएको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको आशंकापछि गोताखोरको टोली परिचालन गरिएको हो ।
स्थानीयले बिहान ५ नबज्दै त्रिशूली नदीमा गाडी खसेको सूचना मुग्लिन प्रहरीलाई दिएपछि सशस्त्र प्रहरी बल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा खोजिकार्यमा जुटेको छ ।
गाडी खसेको सूचना पाएपनि केही नखुलेको मुग्लिन प्रहरी इन्सपेक्टर विशाल तामाङले बताए । उनले अहिले केही भन्न नसक्ने बताए ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया