बसको ठक्करबाट स्याङ्जामा पैदलयात्रीको मृत्यु

स्याङ्जा- कालीगण्डकी गाउँपालिका-७ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
जैपतेबाट रिडीतर्फ जाँदै गरेको ग. १ ख. ४१५० नं. को बसले सोमबार आँधीमुहान ड्यामको भित्री सडक खण्डमा ठक्कर दिँदा ३० वर्षीय अजित बोटेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।
बसको ठक्करबाट बोटेको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता रानाले बताए । बस र बस चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया