तस्बिरमा हेर्नुहोस् मगर समुदायको कौराहा नृत्य

काठमाडौँ- मगर समुदायले भोलि माघ १ अर्थात् माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा काठमाडौँको टुँडीखेलमा मगर समुदायले परम्परागत कौराहा नाच देखाएको थियो । मगर समुदायले माघे सङ्क्रान्तिलाई राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया