‘इजलास गठनको विषय बहस हुने विषय नै होइन’

काठमाडौँ : न्यायाधीश ईश्वर खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीलाई इजलास गठनको बहस गर्नै नपर्ने विषय भएको जवाफ दिएका छन् ।
इजलास पुनर्गठनको विषयमा प्रधानमन्त्री पक्षका कानुन व्यवसायीले प्रश्न उठाएपछि न्यायाधीश खतिवडाले यस्तो बताएका हुन् । ‘धेरै भइसक्यो, इजलास गठनको विषय बहस नै हुने विषय होइन’ उनले भने ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया