चेल्सीद्वारा फुलह्याम पराजित

काठमाडौं - ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले फुलह्यामलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा कोल पाल्मेरले गरेको गोल नै निर्णायक गोल बनेको थियो । पाल्मेरले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
यो चेल्सीको यस सिजनमा नवौं जित हो । यो जितपछि चेल्सीको २१ खेलमा ३१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।
त्यस्तै फुलह्यामको २१ खेलमा २४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया