संवैधानिक इजलासमा महान्यायाधिवक्ताको प्रश्न : नेकपासम्बन्धी मुद्दा यहाँ कसरी आयो

काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले नेकपासम्बन्धी मुद्दा संवैधानिक इजलासमा कसरी आयो भन्ने प्रश्न गरेका छन् । आज पुनर्गठित संवैधानिक इजलासमा बहस गर्दै महान्यायाधिक्ता बडालले नेकपासम्बन्धी मुद्दा कसरी यहाँ आयो भन्ने प्रश्न गरेका हुन् ।
उनले प्रश्न उठाउन कुनै पनि मुद्दामा जस्टिसको आवश्यकता पर्ने बताए । 'प्रश्न उठाउन कुनै मुद्दामा जस्टिस त बराबर हुनपर्ने होला नि श्रीमान । मैले यो मुद्दा हेरेपछी गम्भीर प्रश्नहरू उब्जिएका छन् । कसरी नेकपाको मुद्दा यो इजलासमा आयो यो गम्भीर प्रश्न हो,' महान्यायाधिवक्ता बडालले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया