तीर्थ श्राद्ध पछिको गोकर्णेश्वर [फाेटोफिचर]

काठमाडौँ- प्रत्येक वर्ष चन्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको थियो ।
यहाँको प्रख्यात नदीमा श्राद्ध गर्नाले पितृहरूको उद्धार हुने जनविश्वास छ । दक्षिणायनको अन्तिम बिदाईका रूपमा आजको श्राद्ध गर्ने गरिएको हो । श्राद्धपछि भक्तजनहरूले प्रयोग गरेका फूलपाती तथा प्लाष्टिकहरू मन्दिर वरपर र नदीमा छरपस्ट देख्न सकिन्छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया