माघे संक्रान्तिका लागि यसरी बनाईंदै चाकु (फोटो फिचर)

काठमाडौँ - नेपालीहरूको पर्व माघे संक्रान्ति तथा मकर संक्रान्ति आउँदै छ । संक्रान्तिमा चाकु खाने प्रचलन छ । अहिले चाकु बनाउने उद्योगहरूमा धमाधम चाकु बनाउने काम भइरहेको छ । चार पुस्तादेखि चाकु उद्योग चलाउँदै आएका टोखाको बुद्ध श्रेष्ठको उद्योगमा चाकु बनाउन भ्याइ नभ्याइ छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया