बम्जनको घरमा प्रहरीको छापा

काठमाडौँ- तपस्वी बताउने रामबहादुर बम्जन पक्राउ परेसँगै उनको घरमा प्रहरीले छापा मारेको छ । बुढानीलकण्ठको हात्तिगौंडास्थित घरमा छापा मारेर प्रहरीले करिब ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको हो ।
त्यस्तै विभिन्न देशका मुद्रा पनि बरामद गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । १५ वटा मोबाइल, दुई वटा ल्यापटप र ३० वटा पेनड्राइभ पनि बरामद गरेको छ ।
मंगलबार साँझ पक्राउ उनलाई आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले खोजी गरिरहेका थिए ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_9cktT2VHfb_lkany9utpfsjjwtsu7gl2kgv9cs7skqplqeyjah1ebij5iz6kioejpiaaug6.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया