मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

आहा ! काठमाडौँबाट देखिएको मनमोहक हिमाल

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- ​चिसो बढे पनि काठमाडौँको आकाश खुलेको छ । बिहान, बेलुका चिसोले गर्दा हुस्सु लागे पनि दिउँसो भने राम्रै घाम लाग्ने गर्छ । यति बेला घाम सँगै हिमालका मनमोहक दृश्य काठमाडौँको विभिन्न ठाउँहरूबाट देखिएको छ । 

काठमाडौँबाट सामान्यतया देखिने हिमालहरूमा गणेश हिमाल, हिमालचुली र लाङटाङ हुन् ।