मधेशमा हुस्सुका कारण दिउँसै बत्ति बालेर सवारी साधन चलाउँदै

रौतहट- बिहानैबाट लागेको बाक्लो हुस्सु र शितलहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ ।
बाक्लो हुस्सुका कारण सवारी साधानलाई दिउँसै बत्ति बालेर कुद्नुपर्ने अवस्था आएको छ । हुस्सु र शितलहरका कारण बिहानैबाट सर्वसाधारण घरबाट बाहिर निस्कन सक्न सकेका छैनन् । चिसोका कारण रौतहटको ग्रामिण जनजीवन प्रभावित भएको छ।
दुई दिनबाट बढेको चिसोका कारण रौतहटसहित मधेशको जनजीवन प्रभावित भएको हो । रौतहटमा पर्ने पूर्वपश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधानलाई बत्ति बालेर बिस्तारै कुदाउन निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशील आर्चायले बताए ।

गाउँपालिकाका पूर्वअध्यक्ष साहसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी
_yVKO7sTRBR_2y1nd52rp5bcm7hhbeonry61hp0rv9gkbvesz24shfpmthiufbvqyhqfqpec_QAjoWSDEgm_citx0lz2k0yc7nrjpunggwodsovi6rissys6pyw6elowdizvkbe6q3whiirc.jpg)
गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्याउन थालियो
पाँच वर्षपछि सकियो खानेपानी आयोजना

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

प्रतिक्रिया