राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारविरूद्ध उजुरी दिन सकिने

काठमाडौँ- राष्ट्रिय सभा उम्मेदवारीविरूद्ध आज उजुरी दिन समय छुटाइएको छ । सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरूद्ध आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले जनाएको छ ।
फागुन २० गते समय सकिन लागेका २० सदस्यमध्ये १९ जना निर्वाचित भएर जानेछन् भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् ।
जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । भोलि भने यसरी परेका उजुरीविरूद्ध छानबिन गरिनेछ ।

देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

इरान-इजरायल युद्ध : नेपाल फर्कन चाहनेलाई सरकारले उद्दार गर्ने

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

प्रतिक्रिया