मधेशी समुदायलाई कांग्रेसले नसमेटेपछि पोखरेलको असन्तुष्टि

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले राष्ट्रिय सभा निर्वाचनमा मधेशी समुदायलाई पार्टीले टिकट नदिएपछि असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले असन्तुष्टि जनाएका हुन् ।
'नेपाली कांग्रेसले यसभन्दा अगाडि पनि राष्ट्रिय सभामा मधेश बिर्सियो, मन्त्री बनाउँदा पनि मधेश बिर्सियो, खुल्ला मधेशको कोटामा केन्द्रीय सदस्यमा मधेशी मुलकाले नै अरू समुदायलाई निर्विरोध बनाए' पोखरेलले ट्वीट गरेका छन् 'अहिले पनि मधेशी समुदाय बिर्सियो, अनि केन्द्रीय समितिको निर्णय कागजको खोस्टो हो मिडियालाई देखाउन ?'
नेपाली काग्रेसले यस भन्दा अगाडि पनि राष्ट्रिय सभामा मधेश बिर्सियो,मन्त्री बनाउदा पनि मधेश विर्सियो,खुल्ला मधेशको कोटामा केन्द्रीय सदस्यमा मधेशी मुलकाले नै अरु समुदायलाई निर्विरोध बनाए।अहिले पनि मधेशी समुदाय बिर्सियो, अनि केन्द्रीय समितिको निर्णय कागजको खोस्टो हो मिडियालाई देखाउन?
— Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) January 8, 2024

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया