काठमाडौँका यी ठाउँमा आज १० बजेदेखि २ बजेसम्म बिजुलीको लाइन काटिने

काठमाडौँ- काठमाडौँका विभिन्न आज बिजुली जाने भएको छ । बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म चाबाहिलदेखि बौद्धलगायतका क्षेत्रमा चार घण्टा बिजुली जाने भएको हो ।
विद्युत् प्राधिकरणका अनुसार चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली जानेछ ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया