वडाभरका ज्येष्ठ नागरिकलाई मोबाइल र सिम बाडिने
काठमाडौँ -सूर्यविनायक नगरपालिका वडा नम्बर ८ ले ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गर्ने भएको छ । वडाको लक्षित कार्यक्रम अनुसार वडाले ज्येष्ठ नागरिकलाई नेपाल टेलिकमको सिम र मोबाइल वितरण गर्न लागेको हो ।
वडाले एक सूचना जारी गर्दै २०८० असार मसान्तमा ६८ वर्ष पुरा भएकालाई मोबाइल वितरण गर्ने जनाएको छ । पेन्सन खानेलाई पनि मोबाइल वितरण गरिने वडाको सूचनामा छ । साथै मोबाइल लिन आउने ज्येष्ठ नागरिकले पुस २९ गतेसम्म नागरिकताको प्रतिलिपि र दुई थान पासपोर्ट साइजको फोटोसहित वडामा निवेदन दिन वडाले अनुरोध गरेको छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया