प्रधानमन्त्री प्रचण्डलाई भेट्न भारतीय विदेशमन्त्री जयशंकर सिंहदरबारमा

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान भारतीय वायु सेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका विदेशमन्त्री जयशंकरले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले इकागजलाई बताए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया