अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

काठमाडौँ : अष्ट्रेलिया सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री दिएको छ । नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।
रथी प्रभुराम शर्माले स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री बुझेका थिए । हस्तान्तरण कार्यक्रममा रथी शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया