बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

राष्ट्रिय सहकारी बैंकले माग्यो एक सय कर्मचारी

काठमाडौँ - राष्ट्रिय सहकारी बैंक लिमिटेडले धेरै कर्मचारी माग गरेको छ । ललितपुरको पुल्चोकमा रहेको बैंकले एक सय कर्मचारीको माग गरेको हो । 

आज एक सूचना प्रकाशित गर्दै बैंकले प्रमुख वित्त अधिकृतदेखि कनिष्ठ सहायकसम्मका कर्मचारी मागेको छ । पुस २५ गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले दरखास्त फाराम भर्न सक्ने बैंकको सूचनामा उल्लेख छ ।  

हेर्नुहोस् सूचना