शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

फाइल तस्बिर

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। 

सानेपास्थित पार्टी मुख्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रिय सभा निर्वाचन र गठबन्धन निरन्तरतालगायतका बिषयमा छलफल हुनेछ। 

आजका बैठकमा समसमायिक राजनीतिक बिषय तथा महासमिति बैठक तयारीका बारेमा पनि छलफल हुनेछ ।

राष्ट्रिय सभा उम्मेद्वार छनौटका बारेमा छलफलसमेत हुने उक्त बैठक अपरान्ह १ बजेबाट सुरू हुनेछ।