तस्बिरमा हेर्नुस् 'क्रिसमस इभ' को रमझम

काठमाडौँ- ललितपुरको एजम्प्सन चर्चमा प्रार्थना गर्दै क्रिसमसको पूर्वसन्ध्या (क्रिसमस इभ) मनाइएको छ । २५ डिसेम्बरमा पर्ने क्रिसमस इभ इसाई धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने गर्छन् ।
यस दिन उनीहरू भेला भई झिलिमिली बत्तीले चर्चलाई सजाउने गर्छन् । साथै सबै मिलेर प्रार्थना समेत गर्छन् ।
तस्बिरहरू:

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया