दक्षिण कोरियाद्वारा नेपाललाई १७,७६० पीसीआर कीट सहयोग

काठमाडौँ : दक्षिण कोरियाले नेपाललाई १७ हजार ७ सय ६० पीसीआर परीक्षण कीट सहयोग गरेको छ । शुक्रबार मध्यान्ह राजदूत पार्क छोङ-सुकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मेडिकल सहायक डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी कोरिया सरकारले सहयोग गरेको ३ सय ७० अक्सिजन कन्सर्नट्रेटर काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया