मध्यपश्चिम पृतना हेडक्वार्टर अन्तर्गतका युनिटको निरीक्षणमा प्रधानसेनापति थापा

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले मध्यपश्चिम पृतना हेडक्वार्टरअन्तर्गतका युनिटको निरीक्षण भ्रमण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार मध्यपश्चिम पृतना हेडक्वार्टरअन्तर्गतका युनिटको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले रुकुम (पश्चिम) मा तैनाथ नरसिंहदल गण, पूर्वी रुकुममा तैनाथ बटुकदल गण र प्युठानमा तैनाथ ईन्द्रध्वज गणको बस्तुस्थिति, बन्दोबस्ती, लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका छन् ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया