कांग्रेसको बागमती प्रदेश अधिवेशन आज, देउवाले उद्घाटन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजबाट काठमाडौँमा हुँदैछ ।
नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस बागमती प्रदेश सम्मेलन शनिबारबाट काठमाडौँमा हुने जानकारी दिए । उनका अनुसार सो सम्मेलनका उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
नवदुर्गा पार्टी प्यालेस सुकेधारमा उक्त सम्मेलनको उद्घाटन हुनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया