विराटनगर आउँदै राष्ट्रपति पौडेल

विराटनगर- राष्ट्रपति रामचन्द्र पौडेल विराटनगर आउँदै छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरे प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने राष्ट्रपति पौडेल आज शनिबार विराटनगर आउन लागेका हुन् ।
पौडेल विहान ११ बजे विराटनगर आइपुग्ने कार्यक्रम तय भएको छ । विराटनगरस्थित होटल सिटीप्यालेसमा केही समय भेटघाटसमेत गर्ने उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्कने कार्यक्रम सचिवालयले जनाएको छ ।

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

‘सरकारले विपत् व्यवस्थापनका लागि बजेटअभाव हुन दिँदैन’

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल जारी

प्रतिक्रिया