चेक बाउन्स मुद्दामा दाङ उद्योग वाणिज्य संघका सदस्य पक्राउ

रुपन्देही- बैंकमा रकम नभएको चेक दिएर सताएको आरोपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन् ।
बाँके जिल्ला अदालतको आदेशमा बुढाथोकीलाई बैंक कसुरमा पक्राउ गरी शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुखुरा व्यवसाय गर्दै आएका बुढाथोकीविरुद्ध दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो ।
जिल्ला अदालतले ७ लाखको चेक बाउन्समा फैसला सुनाउँदै सजाय तोकेकोमा बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको र बाँके बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया