चुरे दोहनविरुद्ध सर्वोच्चमा रिट (रिटको पूर्ण पाठसहित)

काठमाडौँ : बजेट वक्तव्यको बुँदा १९९विरुद्ध सर्वोच्चमा अदालतमा रिट पेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चुरे क्षेत्रको वातावरण विनाशलाई रोक्न माग गर्दै उक्त रिट सर्वोच्चमा पेश गरेका हुन् । रिट निवेदन हाल सर्वोच्च अदलतमा दर्ता प्रक्रियामा रहेको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए ।
सरकारले व्यापार घाटा कम गर्न चुरे क्षेत्रको खानीजन्य ढुंगा, गिट्टी, बालुवाको निकासी गर्ने विषय बजेटमा समावेश गरेको हो । सरकारले नै चुरे दोहन गर्न लागेपछि चौतर्फी विरोध भइरहेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया