डाबर नेपालले गर्यो ईएचसीएफलाई २५ लाख सहयोग

काठमाडौँ- डाबर नेपालले इजी हेल्थ फाउन्डेसन (ईएचसीएफ)लाई २५ लाख रूपैयाँ सहयोग गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अर्न्तगत डाबर नेपालले ईएचसीएफ)लाई २५ लाख रूपैयाँ सहयोग गरेको हो ।
डाबर नेपालकी अध्यक्ष ईश्वरी राणा र बिजनेस हेड हरकिरत बेदीले ईएचसीएफका अध्यक्ष अखिल शाक्य सहयोग हस्तान्तरण गरेका हुन् ।
डाबर नेपालले बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम (NPPTBI) लाई समर्थन गर्ने संस्था Easy Healthcare Foundation (EHCF)सँग अर्थपूर्ण साझेदारी बनाएको जनाएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया