लिभरपुल सेमिफाइनलमा

काठमाडौँ- काराबाओ कपको सेमिफाइनलमा लिभरपुल पुगेको छ ।
गएराति सम्पन्न खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५-१ गोल अन्तरले पराजित गर्दै लिग कपको सेमिफाइनलमा पुगेको हो ।
लिभरपुलको जितमा कर्टिस जोन्सले दुई गोल गरेका थिए भने डोमिनिक स्जोबोस्जलाई, कोडी गाक्पो र मोहमद सलाहले एक एक गोल गरेका थिए । त्यसैगरी वेस्ट ह्यामका लागि एक गोल जारोड बोवेनले एक गोल गरेका थिए ।
योसँगै लिग कपको सेमिफाइनलको समिकरण पुरा भएको छ । अब सेमिफाइनलमा लिभरपुलको सामना फुलह्यामसँग हुने छ भने चेल्सीको सामना मिल्ड्सब्रोफसँग हुनेछ ।
लिग कपको सेमिफाइनल होम र अवेको आधारमा हुने छ । सेमिफाइनलको पहिलो लिग जनवरी १० र दोस्रो लिग फेब्रुअरी २४ मा हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया