मलेसियामा सहकर्मीको हत्या गरेको अभियोगमा काठमाडौँबाट युवक पक्राउ

काठमाडौँ- मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर फरार भएका एक युवक काठमाडौँबाट पक्राउ परेका छन् ।
महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौँ प्रहरीले शनिबार पक्राउ गरेको हो ।
साहले गत २५ मंसिरमा सहकर्मी झापा शिवसताक्षीका धनबहादुर प्रधानको हत्या गरेका थिए । हत्यापछि नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मलेसियास्थित नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको काठमाडौँ परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया